Rule 10
स्थानीय तहले आवश्यक व्यवस्था गर्न सक्ने
बाल क्लब वा संस्थाको प्रभावकारी सञ्चालन तथा कामकारबाहीलाई व्यवस्थित गर्न स्थानीय तहले आवश्यक व्यवस्था गर्न सक्नेछ।